दुई चुनाव एकै मितिमा गर्ने गरी तयारी थाल्न प्रधानमन्त्रीको आयोगलाई सुझाव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकै पटकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भएको भेटमा चुनावी खर्च कम गर्न र तोकिएकै समयमा चुनाव सम्पन्न गर्न दुवै चुनाव एउटै मितिमा गर्ने गरी तयारी थाल्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले निर्वाचन … Continue reading दुई चुनाव एकै मितिमा गर्ने गरी तयारी थाल्न प्रधानमन्त्रीको आयोगलाई सुझाव